Nojoto: Largest Storytelling Platform

चाहना कस्तो मन लागी रछ तिमीलाई भेट् गर्न तिम्रो ह

चाहना

कस्तो मन लागी रछ
तिमीलाई भेट् गर्न
तिम्रो हात मा हात समाई
तिमी संग कुरा गर्न
कस्तो मन लागी रछ
गुलाबको पंखुड़ी जस्तो
तिम्रो कोमल होंठ
तिम्रो हातको त्यो स्पर्श
कस्तो मन लागी रछ
मलाई तिमीमा बिलीन हुन
मेरो सोचमा तिमीलाई बसाई
तिम्रो सोचको उलाउमा बग्न
कस्तो मन लागी रछ

©Tushar Luitel
  #love #poetry #nepali #maya
चाहना

कस्तो मन लागी रछ
तिमीलाई भेट् गर्न
तिम्रो हात मा हात समाई
तिमी संग कुरा गर्न
कस्तो मन लागी रछ
गुलाबको पंखुड़ी जस्तो
तिम्रो कोमल होंठ
तिम्रो हातको त्यो स्पर्श
कस्तो मन लागी रछ
मलाई तिमीमा बिलीन हुन
मेरो सोचमा तिमीलाई बसाई
तिम्रो सोचको उलाउमा बग्न
कस्तो मन लागी रछ

©Tushar Luitel
  #love #poetry #nepali #maya