Nojoto: Largest Storytelling Platform

रहरै रहरको संगसार मेरो पनि त छ मुटु भरिको प्यार म

रहरै रहरको संगसार
मेरो पनि  त छ मुटु
भरिको प्यार मसंग
पनित छ तिमिलाई मेरोहो भन्न नपाउला
माया गर्ने अधिकार
मेरो पनित छ माया

©Samiar Khadka #ValentinegsDay
रहरै रहरको संगसार
मेरो पनि  त छ मुटु
भरिको प्यार मसंग
पनित छ तिमिलाई मेरोहो भन्न नपाउला
माया गर्ने अधिकार
मेरो पनित छ माया

©Samiar Khadka #ValentinegsDay