Nojoto: Largest Storytelling Platform

मेरो आशुको पोखरीमा पौडी खेल्न रुचाउँछन् उनीहरु मे

मेरो आशुको पोखरीमा 
पौडी खेल्न रुचाउँछन् उनीहरु
मेरो वेदनासरीको रोदनमा
नाच्न रुचाउँछन् उनीहरु 
मेरो हरेक दुखको दिनमा
खुशीको पर्व मनाउँछन्  उनीहरु 
मेरो हारको जीवनमा 
जीतको झ्याली ठटाउछन्  उनीहरु 
अन्तमा
मैले अन्तिम पटक स्वास फेरेको दिनमा
दुई थोपा आँसु चुहाई 
मेरो जयजयकारको गीत गाऊछन्  उनीहरु ।
     #सार्दा 🌻 #Fire
मेरो आशुको पोखरीमा 
पौडी खेल्न रुचाउँछन् उनीहरु
मेरो वेदनासरीको रोदनमा
नाच्न रुचाउँछन् उनीहरु 
मेरो हरेक दुखको दिनमा
खुशीको पर्व मनाउँछन्  उनीहरु 
मेरो हारको जीवनमा 
जीतको झ्याली ठटाउछन्  उनीहरु 
अन्तमा
मैले अन्तिम पटक स्वास फेरेको दिनमा
दुई थोपा आँसु चुहाई 
मेरो जयजयकारको गीत गाऊछन्  उनीहरु ।
     #सार्दा 🌻 #Fire