Nojoto: Largest Storytelling Platform

ईच्छा प्रवल हुनु पर्छ । नहोस तिमि संग धनबल कतै मन

ईच्छा प्रवल हुनु पर्छ ।

नहोस तिमि संग धनबल कतै
मनमा एक अटल विश्वास हुनु पर्छ,
तिमि एकलै लागन सक्छौ वीर बनि
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

सकदैन रोकन कुनै जनबल ले तिमिलाई
मनबले एकलै डट्टन सकने हुनु पर्छ,
थामिदिन सकछेउ तिमि पनि महा प्रलय,
हेर तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

चाहिदैन कोहि एकलोनै सत्यहो सोहि
सुर्य सरि बसन अटल तिमि सकनु पर्छ
ढल्छन विसाल असत्य अटालिका तिमि अघि,
तर तिमिले सत्यतामा पकड़ राख्न सकनु पर्छ।

आउछन जानछन संसारमा कतियो बाहुबलि,,
यो समाजमा तर तिमि टिकन सकनु पर्छ,
स्वार्थिले हल्लाउननी सकदैन्न हेर्नु तिमिलाई
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

रजत भारद्वाज  ईच्छा प्रवल हुनु पर्छ ।
ईच्छा प्रवल हुनु पर्छ ।

नहोस तिमि संग धनबल कतै
मनमा एक अटल विश्वास हुनु पर्छ,
तिमि एकलै लागन सक्छौ वीर बनि
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

सकदैन रोकन कुनै जनबल ले तिमिलाई
मनबले एकलै डट्टन सकने हुनु पर्छ,
थामिदिन सकछेउ तिमि पनि महा प्रलय,
हेर तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

चाहिदैन कोहि एकलोनै सत्यहो सोहि
सुर्य सरि बसन अटल तिमि सकनु पर्छ
ढल्छन विसाल असत्य अटालिका तिमि अघि,
तर तिमिले सत्यतामा पकड़ राख्न सकनु पर्छ।

आउछन जानछन संसारमा कतियो बाहुबलि,,
यो समाजमा तर तिमि टिकन सकनु पर्छ,
स्वार्थिले हल्लाउननी सकदैन्न हेर्नु तिमिलाई
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

रजत भारद्वाज  ईच्छा प्रवल हुनु पर्छ ।

ईच्छा प्रवल हुनु पर्छ । #कविता