तिमीले बोलेका हरेक शब्दहरूलाई मैले भूल्न चाहें, तिमीले गरेका हरेक बाचाहरुलाई मैले तोड्न चाहें , तिमीसँग हिडेका ति बाटोहरुलाई मैले त्याग्न चाहें, तर कति पलहरूलाई आफै चाहेरपनि बिर्सिन नसक्दो रहेछ, झस्क सम्झना आउदा चसक्क मन हुदो रहेछ। by अन्ju #InDark