Nojoto: Largest Storytelling Platform

तिमीले बोलेका हरेक शब्दहरूलाई मैले भूल्न चाहें,

तिमीले बोलेका हरेक शब्दहरूलाई 
मैले भूल्न चाहें, 
तिमीले गरेका हरेक बाचाहरुलाई 
मैले तोड्न चाहें ,
तिमीसँग हिडेका ति बाटोहरुलाई  
मैले त्याग्न चाहें, 
तर 
कति पलहरूलाई  आफै चाहेरपनि 
बिर्सिन नसक्दो रहेछ,
झस्क सम्झना आउदा 
चसक्क मन हुदो रहेछ। 
by अन्ju #InDark
तिमीले बोलेका हरेक शब्दहरूलाई 
मैले भूल्न चाहें, 
तिमीले गरेका हरेक बाचाहरुलाई 
मैले तोड्न चाहें ,
तिमीसँग हिडेका ति बाटोहरुलाई  
मैले त्याग्न चाहें, 
तर 
कति पलहरूलाई  आफै चाहेरपनि 
बिर्सिन नसक्दो रहेछ,
झस्क सम्झना आउदा 
चसक्क मन हुदो रहेछ। 
by अन्ju #InDark