तिमी आफूलाई कहिले कमजोर न सोच आफ्नो विश्वास को मार्ग मा हिड्दै गर हर परिस्थितिमा, तिम्रै नै जीत हुन्छ तिमी आफ्नो उपस्थिति मा रमाउने गर ❣ . ©Babita Singh कसलाई थाहा हुन्छ र ज़िंदगी कति लामो छ भोली के हुन सक्छ कसलाई थाहा हुन्छ र? यो कष्टमय, सुखमय तिम्रै नै, ज़िंदगी हो तिमीले सोचेका सोचहरु र सपनाहरु मा तिम्रै नै अधिकार छ ✍ .