Nojoto: Largest Storytelling Platform

दरियाको किनारामा डुब्दै गरेको कस्ति। झोपड पट्टिहरु

दरियाको किनारामा डुब्दै गरेको कस्ति।
झोपड पट्टिहरुको त्यो धोस्त बस्ती ।
राती एक्लो पनमा ताराहरु हेर्दै गरेको मस्ती ।
अनि तारा हेर्दै गर्दा मस्तिष्कमा सपनाहरुको  गस्ती।
                                                यात्री0❣️✌️
 #कस्ती #गस्ती
दरियाको किनारामा डुब्दै गरेको कस्ति।
झोपड पट्टिहरुको त्यो धोस्त बस्ती ।
राती एक्लो पनमा ताराहरु हेर्दै गरेको मस्ती ।
अनि तारा हेर्दै गर्दा मस्तिष्कमा सपनाहरुको  गस्ती।
                                                यात्री0❣️✌️
 #कस्ती #गस्ती