Nojoto: Largest Storytelling Platform

❣️आमा❣️ (कबिता) आमा आज एक्लो छु,याद आउदैछ मलाई त

❣️आमा❣️ (कबिता)

आमा आज एक्लो छु,याद आउदैछ मलाई  तिम्रो काख,
आमा आज भोको छु,याद आउदैछ तिमिले बनाएको छाक,,
कस्ले गर्थ्योर आमा यहाँ  तिमि जति माया,,
सब्ले देखाउन्छ्न स्वार्थ पुरा भयपछि कालो छाया,,
आमा तिम्रो ममताको आभाश गर्दैछु आज म,,
राम्रोमा मेरो मेरो,नराम्रो मा चिन्दैन भन्दा रैछ्न यहाँ त,,
मेरो सानो सफल्तामा पनि तिमि धेरै खुसि हुन्थेउ,,
म मन मनै रुदापनि तिमि सहजै सुन्थेउ,,
आज म रुदा मनको पिडा बुजिदिने मान्छे कोइ छैन,,
धेरै खोज्य तर आमा जति माया गर्ने मान्छे जिबनमा कोइ भयन,,
आमा केबल एक नाम मात्र हैन,,
आमा भन्दा शर्बश्रेस्ठ यो सृष्टिमा कोइ छैन,,
आमा छैन्नन त हाम्रो जिबन को परिकल्पना नै छैन,,
                                 •• यात्री0•• #आमा❣️#मा