Nojoto: Largest Storytelling Platform

#उस्को_सम्झना❣️गजल📝 छोडी जाने मायालुको सम्झना जह

#उस्को_सम्झना❣️गजल📝

छोडी जाने मायालुको सम्झना जहर रहेछ,
तेहि जहर पिउन मन लाग्ने यो कस्तो रहर भएछ।

झल झली अत्तितका सम्झना आउन्छ्न मस्तिष्कमा,
उस्को यादमा,एकान्तमा रुने मन भएछ।

जब जब रात पर्छ,उस्को याद झन झन बढ्छ,
हरेक रात आँसु बग्दा भिज्ने सिरानी भएछ।

आज बिच्चैमा सम्बन्ध तोडिदिए,गए कता हो कता,
छोडिजादा पनि उस्को याद बोक्ने कस्तो यो मन भएछ।
                        bhagyamahen9 #यात्री0❣️✌️📝 #याद्❣️