Nojoto: Largest Storytelling Platform

त्यो सुर्य लाइ चुम्ने चाहना अझै जिउदो छ साना-साना

त्यो सुर्य लाइ चुम्ने चाहना अझै जिउदो छ 
साना-साना पाइला भएनि ठुलो सपना छ 
तिमि प्रार्थना जारि राख 
मेरो चाहनाले एकदिन त अवश्य सफलता छुने छ..! #chahana
त्यो सुर्य लाइ चुम्ने चाहना अझै जिउदो छ 
साना-साना पाइला भएनि ठुलो सपना छ 
तिमि प्रार्थना जारि राख 
मेरो चाहनाले एकदिन त अवश्य सफलता छुने छ..! #chahana
bijayneopane5284

Biju

New Creator