Nojoto: Largest Storytelling Platform

नेपाली मुक्तक जुनेली झै चम्किने अनुहार मेरो खास थ

नेपाली मुक्तक 
जुनेली झै चम्किने अनुहार मेरो खास थियो
साँचो मायाँको विश्वास हृदय भरी बास थियो 
यो संसारमा कोही पनि महत्वपूर्ण छैन हजुर!
अंधप्रेम को जाल हेर बैरी नै मुटुको पास थियो ।
गुरु दयाल यदुवंशी। जुनेली झै अनुहार मुक्तक

जुनेली झै अनुहार मुक्तक