Nojoto: Largest Storytelling Platform

" प्रिये Valentine's Day मा" B

"  प्रिये Valentine's Day मा"
                   Bivek sharma
 प्रिये, 
यो February Valentine's मा
मलाई उपहार स्वरूप खाली 
एउटा रातो गुलाफ मात्र दिनु
जुन गुलाफ क्रान्तिले फूलेको होस् 
अनि हजारौं काडाको माझ तडपेर मुस्कुराउँदै फूलेको होस्। 
प्रिये, 
अब तिम्रो त्यहो 
क्रान्तिको उपहारको गुलाफले
यहाँ मैले अब यथार्थ क्रान्ति गर्नु छ
सत्य क्रान्तिको परिभाषा दिनु छ 
तडपाएर, दबाएर,थिचिएर, 
शोषण -दमन गरेर
बन्दी बनाएर राखेका अवाजलाई
मैले पूर्ण स्वतंत्र दिनु छ। 

प्रिये, 
तिम्रो त्यहो valantines को 
रातो गुलाफले 
मैले क्रान्तिको कविता लेख्नु छ 
क्रान्तिको गीत लेख्नु छ 
क्रान्तिको आवाज लेख्नु छ 
क्रान्तिको इतिहास लेख्नु छ। 

प्रिये, 
मलाई चोखो माया न दिनु 
तर क्रान्तिको रातो गुलाफ दिए 
पुग्छ।

©Bivek sharma poem

#Rose
"  प्रिये Valentine's Day मा"
                   Bivek sharma
 प्रिये, 
यो February Valentine's मा
मलाई उपहार स्वरूप खाली 
एउटा रातो गुलाफ मात्र दिनु
जुन गुलाफ क्रान्तिले फूलेको होस् 
अनि हजारौं काडाको माझ तडपेर मुस्कुराउँदै फूलेको होस्। 
प्रिये, 
अब तिम्रो त्यहो 
क्रान्तिको उपहारको गुलाफले
यहाँ मैले अब यथार्थ क्रान्ति गर्नु छ
सत्य क्रान्तिको परिभाषा दिनु छ 
तडपाएर, दबाएर,थिचिएर, 
शोषण -दमन गरेर
बन्दी बनाएर राखेका अवाजलाई
मैले पूर्ण स्वतंत्र दिनु छ। 

प्रिये, 
तिम्रो त्यहो valantines को 
रातो गुलाफले 
मैले क्रान्तिको कविता लेख्नु छ 
क्रान्तिको गीत लेख्नु छ 
क्रान्तिको आवाज लेख्नु छ 
क्रान्तिको इतिहास लेख्नु छ। 

प्रिये, 
मलाई चोखो माया न दिनु 
तर क्रान्तिको रातो गुलाफ दिए 
पुग्छ।

©Bivek sharma poem

#Rose