Nojoto: Largest Storytelling Platform

दिनमा हराउँछौं रातमा हुन्छर माया थर पो सोध्छौ जातम

दिनमा हराउँछौं रातमा हुन्छर माया
थर पो सोध्छौ जातमा हुन्छर माया
तिमी त लिने पनि रहेछौ दिने पनि रहेछौ
हाम्रो त मनमा हुन्छ तिम्रो हातमा हुन्छर माया

©Laxman Bantha Lovely M What happened in real life

#zindagikerang

What happened in real life #zindagikerang #Music