Nojoto: Largest Storytelling Platform

तिम्रो यादले सधै छाती चर्किन्छ हेर दिमाग सङै सिरा

तिम्रो यादले सधै छाती चर्किन्छ हेर
दिमाग सङै सिरा धमनी थर्किन्छ हेर
महसुस हुदा जब तिम्रो कमिको यहाँ 
आँखा  बाट आशु  धारा दर्किन्छ हेर #Relationships
तिम्रो यादले सधै छाती चर्किन्छ हेर
दिमाग सङै सिरा धमनी थर्किन्छ हेर
महसुस हुदा जब तिम्रो कमिको यहाँ 
आँखा  बाट आशु  धारा दर्किन्छ हेर #Relationships