Nojoto: Largest Storytelling Platform

तिमी मेरो, म तिम्रो यो रीत नै सही लाग्छ भन्दाभन्द

तिमी मेरो, म तिम्रो 
यो रीत नै सही लाग्छ
भन्दाभन्दै हामीबीच 
प्रीत पनि बसिसकेछ।
जूनभन्दा राम्री देखिने तिमी
मेरै अङ्कमालमा अडी रहनू
उमेर, मालको आइपरे कमी
तिमी मदेखि उडी नजानू। #nepali_poetry
तिमी मेरो, म तिम्रो 
यो रीत नै सही लाग्छ
भन्दाभन्दै हामीबीच 
प्रीत पनि बसिसकेछ।
जूनभन्दा राम्री देखिने तिमी
मेरै अङ्कमालमा अडी रहनू
उमेर, मालको आइपरे कमी
तिमी मदेखि उडी नजानू। #nepali_poetry