Nojoto: Largest Storytelling Platform

भयो अब थाक्यो होला ? संघर्षको डोरी छोडि देउ एक च

भयो अब 
थाक्यो होला  ?
संघर्षको डोरी छोडि देउ
एक चोटि अब मन खोलि फेरि हासिदेउ
कति गर्छै परिश्रम
एकैछिन बसी, बिसाई देउ
सुन्निएका आँखाहरु सेकि,
आंसु पनि अब पुछी देउ 
मुस्कुराउँदै अन्तिम एकचोटि फेरी हिनी देउ ।

कति बाच्छौ अरुको लागि ,
आफू पनि एकचोटि रमाई देउ
जीवनमा भोगेको गुनासो पनि अब भूलि देउ
रिति  जीवनको यस्तै रहेछ 
बिर्सी सबै तिम्रो दुःख , तिम्रो  गुनासो
आनन्दको  निन्द्रा अब सुती  देउ ।।

                                              - अज्ञात यो छोटो कविता ती सबै व्यक्तिहरुलाई  समर्पित जो दिनरात ,घामपानी पनि नभनि संघर्ष गर्छन् मात्र आफू माथी निर्भर भएकाहरुलाई मुखमा गाँसो र अनुहारमा हासो दिनलाई । समाजको  दृष्टिकोणमा वहाँहरु मात्र एउटा स्वार्थ पुरा गरिदिने  भाडा हुन ।।  तेस्ता व्यक्तिहरुलाई  समप्रित मेरो यो छोटो कविता

यो छोटो कविता ती सबै व्यक्तिहरुलाई समर्पित जो दिनरात ,घामपानी पनि नभनि संघर्ष गर्छन् मात्र आफू माथी निर्भर भएकाहरुलाई मुखमा गाँसो र अनुहारमा हासो दिनलाई । समाजको दृष्टिकोणमा वहाँहरु मात्र एउटा स्वार्थ पुरा गरिदिने भाडा हुन ।। तेस्ता व्यक्तिहरुलाई समप्रित मेरो यो छोटो कविता