Nojoto: Largest Storytelling Platform

#Cyruss❣️ मलाई थाहा छ म आमा बुबाको माया बाट बन्चित

#Cyruss❣️
मलाई थाहा छ म आमा बुबाको माया बाट बन्चित छु,
खुशी राख्न सकिन गल्तीहरु सम्झन छु,
तेहि गल्तीको पछ्यताप असल छोरा बन्य छु,
मेहनत को साधन्नाले शब्द सागर तर्ने छु,
शिशिर को सुख्खा पनमा म हरियाली भर्ने छु,
सुनामी झै शब्द बग्दा सन्तुस्टि म पाउने छु,
तेसप्छी इतिहास को हरेक पान्ना भित्र मेरै नाम को प्रतीक हुन्छ,
र मेरो भावना को कलम भित्र,,
मेरो आँसु र पसिना को मशी हुन्छ, #Cyruss