Nojoto: Largest Storytelling Platform

“पुनर्जन्म” म मर्दै छु। म बाँच्दै पनि छु। म यसकारण

“पुनर्जन्म”
म मर्दै छु।
म बाँच्दै पनि छु।
म यसकारण मर्दै छु कि,
तिमीलाई देखेको दिन टाढीँदैछ।
म यसकारण बाँच्दै छु कि,
तिमीलाई देख्ने दिन नजिकिँदै छ।
म बाँच्दै मरेको छु।
म मर्दै बाँचेको छु।
जब तिमी मेरा आँखा अगाडी टक्क उभिन्छौ,
म फेरि जन्मन्छु।
-Lax #Freedom “Reincarnation”-Nepali poem.
“पुनर्जन्म”
म मर्दै छु।
म बाँच्दै पनि छु।
म यसकारण मर्दै छु कि,
तिमीलाई देखेको दिन टाढीँदैछ।
म यसकारण बाँच्दै छु कि,
तिमीलाई देख्ने दिन नजिकिँदै छ।
म बाँच्दै मरेको छु।
म मर्दै बाँचेको छु।
जब तिमी मेरा आँखा अगाडी टक्क उभिन्छौ,
म फेरि जन्मन्छु।
-Lax #Freedom “Reincarnation”-Nepali poem.
nojotouser5189576198

Lax

New Creator