Nojoto: Largest Storytelling Platform

सपनाहरु कहाँ सस्ता हुन्छन् र हजारौं निन्द्राको बलि

सपनाहरु कहाँ सस्ता हुन्छन् र
हजारौं निन्द्राको बलिदान हुन्छ त्यहाँ
घमासान युद्ध हुन्छ समय र रातहरुको बिचमा
कयौं रातहरुको बलिदानले बल्ल 
एउटा मिठो र मनपर्दो एउटा सपना बन्छ
जीवन त्यहिँ सपनाको खोजिमा बित्छ
कहिले निराश हुन्छ कहिले प्राप्तिको खुशी
कयौं चाहनाहरुलाई भ्रुणमै मारि
एउटा सपनाको पछि भाग्छ मान्छे
धेरै परिश्रम र लगानीको सट्टामा एउटा
सपना साकार हुन्छ 
सपना बिपना बन्छ
सपनाहरु कहाँ सस्ता हुन्छन् र!!.... #emptiness #nepali #nepalipoetry #नेपाली💕 #नेपाली
सपनाहरु कहाँ सस्ता हुन्छन् र
हजारौं निन्द्राको बलिदान हुन्छ त्यहाँ
घमासान युद्ध हुन्छ समय र रातहरुको बिचमा
कयौं रातहरुको बलिदानले बल्ल 
एउटा मिठो र मनपर्दो एउटा सपना बन्छ
जीवन त्यहिँ सपनाको खोजिमा बित्छ
कहिले निराश हुन्छ कहिले प्राप्तिको खुशी
कयौं चाहनाहरुलाई भ्रुणमै मारि
एउटा सपनाको पछि भाग्छ मान्छे
धेरै परिश्रम र लगानीको सट्टामा एउटा
सपना साकार हुन्छ 
सपना बिपना बन्छ
सपनाहरु कहाँ सस्ता हुन्छन् र!!.... #emptiness #nepali #nepalipoetry #नेपाली💕 #नेपाली