Nojoto: Largest Storytelling Platform

जिन्दगी छ अबोध त्यसैले मौन छु, पिडा नै पिडा छ दिनर

जिन्दगी छ अबोध त्यसैले मौन छु,
पिडा नै पिडा छ दिनरात त्यसैले मौन छु,
भनि दिउ दुनिया सामु आफ्नो प्रेमको काहानी
यसमा तिम्रो पनि नाम आउछ त्यसैले मौन छु।।
 ""आर के क्षेत्रि""
""चिहान प्रेमि""

©Rk Chhetri #Travel जिन्दगी छ अबोध त्यसैले मौन छु,

rkchhetri2532

Rk Chhetri

New Creator