Nojoto: Largest Storytelling Platform

कवि र कलम कवि र कलमको साईनो छ कस्तो सुर्य र चन्द्

कवि र कलम

कवि र कलमको साईनो छ कस्तो
सुर्य र चन्द्रमा भने जस्तो
एउटाको भावनालाई अर्कोले ब्यक्त गर्दा
अटुट सङ्गम बने जस्तो

कवि र कलमको साईनो छ कस्तो
सुर्य र चन्द्रमा भने जस्तो
भावनाको लहर कोरिन्दै जादा
अजम्बरी साईनो गासिए जस्तो

अन्त्यमा कवि र कलमको साईनो छ कस्तो
सुर्यले चन्द्रमाको निम्ति त्याग गरिदिए जस्तो
कविको भाव बुझ्दा बुझ्दै
आफू रित्तिएर सकिएको जस्तो

©Surendra Subba कवि र कलम

कवि र कलम

#Moon
कवि र कलम

कवि र कलमको साईनो छ कस्तो
सुर्य र चन्द्रमा भने जस्तो
एउटाको भावनालाई अर्कोले ब्यक्त गर्दा
अटुट सङ्गम बने जस्तो

कवि र कलमको साईनो छ कस्तो
सुर्य र चन्द्रमा भने जस्तो
भावनाको लहर कोरिन्दै जादा
अजम्बरी साईनो गासिए जस्तो

अन्त्यमा कवि र कलमको साईनो छ कस्तो
सुर्यले चन्द्रमाको निम्ति त्याग गरिदिए जस्तो
कविको भाव बुझ्दा बुझ्दै
आफू रित्तिएर सकिएको जस्तो

©Surendra Subba कवि र कलम

कवि र कलम

#Moon

कवि र कलम कवि र कलम #Moon #कविता