Nojoto: Largest Storytelling Platform

जे जे भन्यौ बिश्वास गरें र त यस्तो भयो।। राम्रै हु

जे जे भन्यौ बिश्वास गरें र त यस्तो भयो।।
राम्रै हुने आस गरें र त यस्तो भयो।।

सम्बन्धमा पहिल्यैदेखि गडबडी पो रै छ,
साँचो प्रेमको आभाष गरें र त यस्तो भयो।। #NojotoQuote ❤
#sayari #nepal
जे जे भन्यौ बिश्वास गरें र त यस्तो भयो।।
राम्रै हुने आस गरें र त यस्तो भयो।।

सम्बन्धमा पहिल्यैदेखि गडबडी पो रै छ,
साँचो प्रेमको आभाष गरें र त यस्तो भयो।। #NojotoQuote ❤
#sayari #nepal