Nojoto: Largest Storytelling Platform

Dear Kali ❤️ तिम्रो यादमा थोरै प्रेम थपेर हेरे मा

Dear Kali
❤️
तिम्रो यादमा थोरै प्रेम थपेर हेरे 
मानौ म कल्पनाको आकाशमा उडि रहेको थिए 
मदहोस तिम्रो नयनमा टोलाइ रहेको थिए 
आजा फेरि झुमी रहेको थिए आफ्नै धुनमा 
अनि तिम्रो प्रेम गितमा..!
Dear Kali
❤️
तिम्रो यादमा थोरै प्रेम थपेर हेरे 
मानौ म कल्पनाको आकाशमा उडि रहेको थिए 
मदहोस तिम्रो नयनमा टोलाइ रहेको थिए 
आजा फेरि झुमी रहेको थिए आफ्नै धुनमा 
अनि तिम्रो प्रेम गितमा..!
bijayneopane5284

Biju

New Creator