Nojoto: Largest Storytelling Platform

कपूर जस्तो शुद्ध प्रेम उसको, निस्वार्थ र बलिदान ले

कपूर जस्तो शुद्ध प्रेम उसको,
निस्वार्थ र बलिदान ले रङ्गिएको,
मायालाई परिभाषा दिने नै उ,
प्रेम को सातै रंग ले सजिएको।।

कति पलहरु आफ्नु मयलुसँग,
नाच्दै गाव्दै त्यो वृन्दावनमा बिताएको,
कति दुःख र सुख मा साथ दिएर,
समुन्द्र जस्तो गहिरो माया लाएको।।

जब आयो समय बिछोड को,
मुस्कुराएर भन्छिन् राधारानी,
माया त मैले निस्वार्थ लगाएको,
कृष्णलाई मैले मन मा बसाएको।।

कोटी कोटी नमन् त्यस्ता राधाहरुलाई,
जसले प्रेमको साँचो परिभाषा बताएको,
प्रेमको अर्थलाई प्रदूषित हुनु देखि बचाई,
मानव जातिलाई प्रेम ले सजाएको ।। part १
कपूर जस्तो शुद्ध प्रेम उसको,
निस्वार्थ र बलिदान ले रङ्गिएको,
मायालाई परिभाषा दिने नै उ,
प्रेम को सातै रंग ले सजिएको।।

कति पलहरु आफ्नु मयलुसँग,
नाच्दै गाव्दै त्यो वृन्दावनमा बिताएको,
कति दुःख र सुख मा साथ दिएर,
समुन्द्र जस्तो गहिरो माया लाएको।।

जब आयो समय बिछोड को,
मुस्कुराएर भन्छिन् राधारानी,
माया त मैले निस्वार्थ लगाएको,
कृष्णलाई मैले मन मा बसाएको।।

कोटी कोटी नमन् त्यस्ता राधाहरुलाई,
जसले प्रेमको साँचो परिभाषा बताएको,
प्रेमको अर्थलाई प्रदूषित हुनु देखि बचाई,
मानव जातिलाई प्रेम ले सजाएको ।। part १
suvamrizal1118

Suvam Rizal

New Creator

part १