Nojoto: Largest Storytelling Platform

"निर्मला हरु बचाउ" मेरो आमा न रोए पनि कसैको आमा त

"निर्मला हरु बचाउ"
मेरो आमा न रोए पनि 
कसैको आमा त रुदैछन
न्यायका लागि क्यौ दिनसम्म
बहिनी र आमा कुरिदैछन
न्याय पाउने आसमा
र निर्मला हरु बचाउ
हुने खासमा बाच्दैछन 
सुन्दा र हेर्दा
ती अखबारका पन्नाहरु
अब जलाउन मन गर्दैछन...
क्यौ वर्षदेखी निर्मला झैँ
बलात्कृत हुदैछन
कहिले यहाँ
त कहिले वहाँ कोहि रुदैछन
अझपनि यी हाम्रा समाजका 
निर्मलाहरुको आत्मसम्मान माथी
चिरहरण हुदैछन 
कहाँ गए त ? 
ती समाजका बुद्धिजीवीहरु
निर्मला हरु बचाउ
हात समाती सगोल भै
खै केही भन्दैछन...

©Yudi Shah "निर्मला हरु बचाउ"
मेरो आमा न रोए पनि 
कसैको आमा त रुदैछन
न्यायका लागि क्यौ दिनसम्म
बहिनी र आमा कुरिदैछन
न्याय पाउने आसमा
र निर्मला हरु बचाउ
हुने खासमा बाच्दैछन
"निर्मला हरु बचाउ"
मेरो आमा न रोए पनि 
कसैको आमा त रुदैछन
न्यायका लागि क्यौ दिनसम्म
बहिनी र आमा कुरिदैछन
न्याय पाउने आसमा
र निर्मला हरु बचाउ
हुने खासमा बाच्दैछन 
सुन्दा र हेर्दा
ती अखबारका पन्नाहरु
अब जलाउन मन गर्दैछन...
क्यौ वर्षदेखी निर्मला झैँ
बलात्कृत हुदैछन
कहिले यहाँ
त कहिले वहाँ कोहि रुदैछन
अझपनि यी हाम्रा समाजका 
निर्मलाहरुको आत्मसम्मान माथी
चिरहरण हुदैछन 
कहाँ गए त ? 
ती समाजका बुद्धिजीवीहरु
निर्मला हरु बचाउ
हात समाती सगोल भै
खै केही भन्दैछन...

©Yudi Shah "निर्मला हरु बचाउ"
मेरो आमा न रोए पनि 
कसैको आमा त रुदैछन
न्यायका लागि क्यौ दिनसम्म
बहिनी र आमा कुरिदैछन
न्याय पाउने आसमा
र निर्मला हरु बचाउ
हुने खासमा बाच्दैछन
yudishah2989

Yudi Shah

New Creator