Nojoto: Largest Storytelling Platform

#खुशी त म धेरै छु, किनभने मेरो जिन्दगीले मलाई पीडि

#खुशी त म धेरै छु, किनभने मेरो जिन्दगीले मलाई पीडितहरूसँग लड्न सिकाएको छ

#मलाई त त्यही उमेर प्यारो थियो जहाँ म स-साना कुराहरुमा रमाउने गर्थे
तर अहिले त्यही स-साना कुराहरुले चित्त पो दुखेर आउछ

#मलाई मतलव छैन कसैको मलाई मन पराउन या नपराउन मेराे चाहना यति मात्र छ कि बाकि रहेको जिवन म आफ्नै तरिकाले जिउन पाऊ

©Suman Shovara