Nojoto: Largest Storytelling Platform

बर्षासङै तुफान आएको भय थाहा हुन्थ्यो घामछदै बादल छ

बर्षासङै तुफान आएको भय थाहा हुन्थ्यो
घामछदै बादल छाएको भय थाहा हुन्थ्यो
एस्तो,तेस्तो,नानाथरी सुझाव दिन्छन यहाँ 
हिर्दए देखी प्रेम लाएको भय थाहा हुन्थ्यो
अर्घाखाँची धनचौर-अर्पित मगर

©Arpit Magar
  #मुक्तक_प्यार