Nojoto: Largest Storytelling Platform

••म रावण हु••(कबिता) म रामको भक्त हु,

••म रावण हु••(कबिता)       
    
म रामको भक्त हु,
तर राम जस्तो हैन म,
तिमिहरु दरिद्र भन्दात म रावण नै सहि छु,

कहिले फुल टिपेर फाल्छौ 
 त कहिले कलिलाइ(बालिका)कुल्चेर (rape)जान्छौ,
अरे नर्क भन्दानी खतम छ त्यो  बाटो ,जुन बाटो मा तिमि हिड्छौ,
जलाउन्छौ पुत्ला हरेक बर्ष 
म तेहि नराम्रोको प्रतीक हु,,
तिमिहरु दरिद्र भन्दा त म रावण नै सहि छु

सीता हरणको बदलामा एक बादरले स्वारण लङ्का खाकमा मिलायो,,
तिमिहरु मनुस्यको के औकात,,तिमिहरुले हरेक बलात्कारको बद्लामा एक मैन बत्ती जलायौ,
तिमिहरुको परिस्थिति देख्यर हैरान छु
अनि तिमिहरुको निर्णय देख्यर हिन पनि छु,
तिमिहरु दरिद्र भन्दात म रावण नै सहि छु,
                                          यात्री0❣️✌️ #रावन