Nojoto: Largest Storytelling Platform

आसुमै सिमित भयो मेरो प्रेम, मौनताको ओढ पस्यो मेरो

आसुमै सिमित भयो मेरो प्रेम,
मौनताको ओढ पस्यो मेरो प्रेम
तिमिले त मेटिदियौ सारा यादहरु
अनि एकलै एकान्तमा भाबुक भयो मेरो प्रेम #NojotoQuote
आसुमै सिमित भयो मेरो प्रेम,
मौनताको ओढ पस्यो मेरो प्रेम
तिमिले त मेटिदियौ सारा यादहरु
अनि एकलै एकान्तमा भाबुक भयो मेरो प्रेम #NojotoQuote
sayad8411247302693

Love Troll

New Creator