Nojoto: Largest Storytelling Platform

बुझेनौ मेरो शब्द हरु, मेरो मौनता के बुझ्छौ र, व्य

बुझेनौ मेरो शब्द हरु, 
मेरो मौनता के बुझ्छौ र,
व्यस्त छौं मलाई आक्नुमा,
मेरो परिस्थिति मा के झुझेको छौं र।।

तिम्रो निर्णय र तिम्रो धारणा,
यसले मेरो जीवन मा के असर पर्छ र,
म मोन नभएर बसिदिदा, 
तिम्रो अज्ञानता के मरेको छ र।।।

त्यसैले म आफुमै रमाऊ छु,
हर्ष कसले पो जगाउँछ र,
मौन भएर नै बस्नु ठीक,
यहाँ साँचो शब्द कसले रूचाउ छ र।। #silence
बुझेनौ मेरो शब्द हरु, 
मेरो मौनता के बुझ्छौ र,
व्यस्त छौं मलाई आक्नुमा,
मेरो परिस्थिति मा के झुझेको छौं र।।

तिम्रो निर्णय र तिम्रो धारणा,
यसले मेरो जीवन मा के असर पर्छ र,
म मोन नभएर बसिदिदा, 
तिम्रो अज्ञानता के मरेको छ र।।।

त्यसैले म आफुमै रमाऊ छु,
हर्ष कसले पो जगाउँछ र,
मौन भएर नै बस्नु ठीक,
यहाँ साँचो शब्द कसले रूचाउ छ र।। #silence