Nojoto: Largest Storytelling Platform

मेरो लागि माग्ने उनको वरदान फरक भएछ। संगै जिउँछु,म

मेरो लागि माग्ने उनको वरदान फरक भएछ।
संगै जिउँछु,मर्छु भन्ने जबाफ फरक भएछ।
गर्नु त पिरतिको शुभारम्भ सँगै गरेका थियौं
तर आज हाम्रो  गन्तव्यको उडान फरक भएछ।
                                          #काजि❣️

©YATRI यात्री #alonesoul
मेरो लागि माग्ने उनको वरदान फरक भएछ।
संगै जिउँछु,मर्छु भन्ने जबाफ फरक भएछ।
गर्नु त पिरतिको शुभारम्भ सँगै गरेका थियौं
तर आज हाम्रो  गन्तव्यको उडान फरक भएछ।
                                          #काजि❣️

©YATRI यात्री #alonesoul