Nojoto: Largest Storytelling Platform

अदालत गएँ पनि दिल कहाँ पाइन्छ र!! मैले गर्ने मायाक

अदालत गएँ पनि दिल कहाँ पाइन्छ र!!
मैले गर्ने मायाको बिल कहाँ पाईन्छ र!!
जति दिल जलाए पनि जति कुरा चलाएँ पनि
आखिरमा मायाको मुद्दा हेर्ने ओकिल कहाँ पाईन्छ र!! मायाको सम्बन्ध
अदालत गएँ पनि दिल कहाँ पाइन्छ र!!
मैले गर्ने मायाको बिल कहाँ पाईन्छ र!!
जति दिल जलाए पनि जति कुरा चलाएँ पनि
आखिरमा मायाको मुद्दा हेर्ने ओकिल कहाँ पाईन्छ र!! मायाको सम्बन्ध
padamjoshi1312

Padam Joshi

New Creator

मायाको सम्बन्ध