Nojoto: Largest Storytelling Platform

नारी किन गछौ आफ्नै बेइज्जत नारीको नारा लगाइ, किन म

नारी
किन गछौ आफ्नै बेइज्जत
नारीको नारा लगाइ,
किन माग्छौ आफ्नै हक
पुरुषभन्दा सानो ठानी 
किन लेख्छौ ती कलमहरूले नारीवादीप्रती,
किन सक्दैनौ विश्वास 
गर्न आफूले आफैमाथि। 
by अन्ju🤔 I don't believe in feminists 
#
नारी
किन गछौ आफ्नै बेइज्जत
नारीको नारा लगाइ,
किन माग्छौ आफ्नै हक
पुरुषभन्दा सानो ठानी 
किन लेख्छौ ती कलमहरूले नारीवादीप्रती,
किन सक्दैनौ विश्वास 
गर्न आफूले आफैमाथि। 
by अन्ju🤔 I don't believe in feminists 
#