Nojoto: Largest Storytelling Platform
nojotouser5821699654
  • 11Stories
  • 2Followers
  • 51Love
    222Views

Bikkey Jung Thaquree

  • Popular
  • Latest
  • Video
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

Hy 
🙍‍♀️तलाइ के लाग्छ 🙎‍♂️मेरो कोहि छैन हुम 
☝️अरे यक पटक छोडेर त जा 🙏
😭मृत्यु आफै 😪अगाडी आउने छ 
              broken 💔😭

©Bikkey Jung Thaquree #ValentinesDay
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

❤️ मलाई दु:ख 💥देखाउन आउदैन 💔
☝️बस एक्लै😭 रुन्छु 💔
💘or निदाउछु 🛌
                                            broken 💔😭

©Bikkey Jung Thaquree #rain
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

परिस्थितिले गर्दा खराब सबित भए
नत्र त असल पहिला पनि थिइन
र खराब अहिले पनि छैन

©Bikkey Jung Thaquree
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

आमा, भात  रोटि नानाथारि, पापट खान मन छ
मलाइ फेरि तिम्रो हातको झापट खान मन छ
कैयौ रात हजुर बिना फोटो चुम्बुन गर्दै बस्छु
आमा ऋणमै भएनि तिम्रो माया सापट लिन मन छ

©Bikkey Jung Thaquree
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

उडेर 🧜‍♂️आकाशमा लडेर🏊️ जमिनमा 😭रुहाउन 💔मन छ
आफैलाइ🧒 आगो 🚬लगाएर🧜 माछालाई खुवाउन 💔मन छ 
मेरो🛌 मृत्युको खबर 👂️सुनेर उत्सब 👏मनाउने हरु लाई
मृत्यु 🛌के हो भनि ☝️बुझाएर फेरि 😭रुहाउन 💔मन छ

©Bikkey Jung Thaquree
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

सायद आखा र मन को दुरि टाढा भएर होला
यहाँ आखा ले चिनेको मान्छे मन ले चिन्दैन 
अनि मन ले चिलेको मान्छे आखा ले चिन्दैन

©Bikkey Jung Thaquree
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

जिन्दगी जिउने त म 
smile ले नै हो 
तर मान्छेहरु मेरो style ले जल्ने गर्छ्न

©Bikkey Jung Thaquree
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

धेरै attitude नदेखाउ कान्छि: जब म 
स्कुल मा पढ्थे नि 
तब तिमि जस्तो केटिहरु लाई त म
आफ्नो homework गर्न लगाउथे

©Bikkey Jung Thaquree
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

attitude त बच्चाहरु देखाउछन 
म त
मान्छे को औकात देखाउछु

©Bikkey Jung Thaquree
03ea569c28ab58d22c3221d18c1c118d

Bikkey Jung Thaquree

खाएर भुल्न सक्ने औषधि खोज्दै छु,

पाए भने सबै एकैचोटि खाइदिन्छु।
अनि एकै मिनेट मा भुलिदिन्छु उस्का याद हरु

©Bikkey Jung Thaquree
loader
Home
Explore
Events
Notification
Profile