Nojoto: Largest Storytelling Platform
nojotouser9843441491
  • 45Stories
  • 6Followers
  • 328Love
    0Views

गणेश अाँसु

समयले जित्न दिईरहेको छैन अनि म हार्न मानिरहेको छैन

  • Popular
  • Latest
  • Video
03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

एकातिर हावाहुरीको डर
एकातिर आगलागी को त्रास
एकातिर बिषालु सर्पको डर
एकातिर कोरोना भाईरस
को महामारी
साँच्चै यतिबेला निकै कष्टकर
 बन्दै गएको छ जिवन
सारा जगत् डर र त्रासको
चपेटामा बाँचिरहेको छ!







Ganesh Aasu 😭😭

😭😭

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

✍🏻

तयार छु म तिम्रो लागी मर्न परे पनी
समाज को त्यो नजर बाट झर्न परे पनी
मान्ने छैन पछुतो हुने छैन बिच्लित
तिम्रै निम्ती अन्तै बसाई सर्न परे पनी

गणेश आँसु
कावासोती ८ नवलपुर 💞

💞

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

सॉचो प्रेमको अवश्य जित हुन्छ यहॉ
मुना र मदनको झै प्रित हुन्छ यहॉ
इतिहासमै अमर रहन्छ हाम्रो प्रेम अनि
दुनियॉले गुन्गुनाउने मिठो गीत हुन्छ यहॉ 💞

💞

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

हार्दिक धन्यवाद
साथै शुभ पल को कामना गर्दछु
हजुर हरु को हरेक पल
कुशल मंगल रहोस्
हरेक मनोकाङ्क्षा पूरा गरुन भगवान् ले


गणेश आँसु
कावासोती ८ नवलपुर
नेपाल

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

फूलको आँखामा फूलै संसार 💐
काँडाको आँखामा काँडै संसार 🌵
आँफु भलो जगत भलो
नबिराउनु नडराउनु

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

दु:खमा कहिल्यै नआत्तिनु
सु:खमा कहिल्यै नमात्तिनु
किनभने
जिवनमा दु:ख सु:ख त
सबैको भागमा पर्दछ
बस ढिलो चाँडो मात्र न हो

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

जिन्दगी एउटा भोक हो है
जस्लाई मान्छेको रोदन र पीडा
थुप्रै मन पर्छ
अनि मरुभूमिमा पाईने
काकाकुल को भन्दा चर्को प्यास

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

जिन्दगीको गोरेटोमा
पीडा हरु आईलायो भनेर कहिल्यै
दुखी नहुनुहोस्
किनभने बिना पीडा र बिना दु:खले
जिवनमा केही सिक्ने मौका
मिल्दैन

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

बाँचुन्जेल जिन्दगी मा
यस्तो एउटा छाप छोड्नु होस्
जुन हजुरको अनुपस्थितिमा पनि
सबैको मनमा हजुरको
नाम गुन्जियोस्

03fa277aefe17abebeaa2b6573395d28

गणेश अाँसु

पालो सबैको आउँछ
मात्र ढिलो चाँडो कुरा न हो
आज दुखी हुने भोलि रमाउन सक्छ
आज रमाउने भोलि रुन पनि सक्छ
त्यसैले कहिल्यै पनि घमण्ड
नगर्नु होस्

loader
Home
Explore
Events
Notification
Profile