Nojoto: Largest Storytelling Platform
babuthapa6734
  • 3Stories
  • 30Followers
  • 12Love
    9Views

BABU THAPA

  • Popular
  • Latest
  • Video
04c93ac9e541f9f4a0ded21a730464bc

BABU THAPA

#उपलब्धि
जीवनका गतिशील पाइला हरुमा
हाँसो सँगै खुसी प्राप्त भएनी
पीडा र दुःख हरुनी त्यतिनै भोग्नु पर्ने रहेछ!
अमर भएर बाँच्न यहाँ सबैलाई इच्छा भएनी, 
नियति सँग आखिर हार मान्नु नै रहेछ।
आज प्रकृती को अगाडि हामी विज्ञान र प्रजुक्ती ले
 सफल भएतापनि  सांस, गाँस र बाँसको 
लागि तड्पी राखेका छौं,
बन्दी जीवन कटाउँदै
जीवनका सबै भन्दा कठिन
दिनहरु काट्दै छौं!
जिन्दगी को यो दुई दिन लाई 
मायाले एक अर्काको साहारा बनि 
हाँसी खुशी , सुख दुःख बाटेर 
आत्मविश्वास र मनुबल एकत्रित 
गरेर परी स्थिति सँग यूद्ध गरौं।
अनि त्रासमय   रात्रि लाई पार लगाएर, 
प्राप्त गरुम नयाँ सुन्दर बिहानी!
 सुरक्षित र साबधान भई सबैले लेखुम
 यो जीवनको उपलब्धि को नयाँ काहानी।
                  ✍️Babu
04c93ac9e541f9f4a0ded21a730464bc

BABU THAPA

#Rhtdm
04c93ac9e541f9f4a0ded21a730464bc

BABU THAPA

#Lala_Lala


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile