Nojoto: Largest Storytelling Platform
sgthttri6564
  • 5Stories
  • 14Followers
  • 14Love
    0Views

Säûgàt Çhéttri

  • Popular
  • Latest
  • Video
13518c914f7887d073370fde6cc1dfe1

Säûgàt Çhéttri

आमा तिमि थियौ र पो आज म छु होइन भने त कहा मिल्थ्यो र "म" भन्ने सौभाग्य

4 Love

13518c914f7887d073370fde6cc1dfe1

Säûgàt Çhéttri

यो जरुरत छैन कि कसैले मलाइ सधै सम्झिनु पर्छ ,
 बस भेटदा चिनोस नबिर्सियोस सम्झना त नभेटदा पो गरिन्छ । 💗

💗

3 Love

13518c914f7887d073370fde6cc1dfe1

Säûgàt Çhéttri

पीडा अति भयो भने मन खोलेर रुन त आमाको काख नै चाहिन्छ अरु संग रोएर त पीडा कहिल्यै घटदैन ।
❤️

5 Love

13518c914f7887d073370fde6cc1dfe1

Säûgàt Çhéttri

मन 
 बदलियो भनेर चिन्ता गर्छन ,
 मलाइ भने जिन्दगी नबदलिएर चिन्ता छ ।

0 Love

13518c914f7887d073370fde6cc1dfe1

Säûgàt Çhéttri

सत्य त यो हो कि यस दुनियाँका मानिसहरूले तपाईलाई त्यति बेला सम्म मात्रै चाहन्छन् जब सम्म तपाईको राम्रो समय चलिरहेको हुन्छ जब खबर समय चल्न सुरु हुन्छ तब आफ्नाले नै मुख फेर्ने गर्छन् ।

2 Love


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile