Nojoto: Largest Storytelling Platform
ajaysharma3761
  • 1Stories
  • 56Followers
  • 5Love
    0Views

Ajay Sharma

  • Popular
  • Latest
  • Video
159d47de72a1238a7e0bd1cf86fbdb95

Ajay Sharma

कविता
     __पल्टन___
सकिन फर्किन ए आमा मेरो पल्टन मै ज्यान गयो 
गाँउ-घर र आफन्त भन्दानि ए आमा यो देशको ध्यान भयो ।।
नपर्ख लाउन जमारा टिका नमुछ दही र अच्यता ।।
देशको लागि मरे म आमा नगर पच्यता ।।
नपर्ख भनदेऊ बैनी लाई आमा आउदीन फर्खेर 
उनेको माला ओइलाउला बैनी मलाइ नै पर्खेर ।
सोधलाहै छोराले खै बुबा भन्दै नढाटी भनन्दीनु
छोराको लागि ए प्रिए अब बाऊ पिनि बन्दीनु 
हेर्न त मन थियो ए प्रिए तिमिलाई मखमली चोलिमा ।।
सकिन फर्किन ज्यान गयो मेरो सत्रुको गोलिमा ।।
सकिन फर्किन ए बुबा मेरो पल्टन मै ज्यान गयो 
म मर्ने बेला ए बुबा मलाइ तिम्रोनि ध्यान भयो 
दसें र तिहार सब खेर गयो म एउटा मर्नेले ।।
गाँउ-घर र देश सुरक्षित रयो म एउटा मर्नेले ।।

अजय ढकाल 
मोनाबारी गाँउ 
विस्वनाथ असम

©Ajay Sharma जय गोर्खा ।।

जय गोर्खा ।। #Poetry


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile