Nojoto: Largest Storytelling Platform
indrasaru6357
  • 32Stories
  • 841Followers
  • 620Love
    60Views

Indra Saru

सादा जीवन सादा बिचार

Twitter.com/ImIndraSaru

  • Popular
  • Latest
  • Video
22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

😜😜

😜😜

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

माकुरीको जाल बुनेर नियत देखाउन नखोज
अन्धो छु म ऐनामा हैसियत देखाउन नखोज

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

भात पकाए, तरकारी पकाउन आउदैन
नरिसाउ माया मलाइ फकाउन आउदैन

तिम्रो यादले सताउछ मलाइ त हरेकपल
तिम्रो आँशु झर्छन की, सताउन आउदैन

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

एक मानेमा के छ के छ
दुइ मानेमा दही छ !!2!!
भेट्न गा'को केटी भन्दा
           आमा राम्री रैछ
  भाका राखी निर्मोहीले,
  फेरि आउनु भनी!!2!!
अर्को चोटी जादा खेरी!!
 🤣🤣दुईटै पोइल गैछ!! valentine's day😁😁

valentine's day😁😁

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

हिमालको छायालाई कसले छेकेको छ र !!
लोग्ने मान्छेले रुदैँनन कसले देखेको छ र !!

एक मुठी सास अनि संघर्षको जिन्दगीमा !!
आफ्नो तक्दीर आफै कसले लेखेको छ र !! केहि समय पछि

केहि समय पछि

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

मनले आटेको पूरा होस चाहना
आत्मियताको मन होस भावना

खुशिको रङ्गमन्च होस जिन्दगी
मौलाओस तपाईको सबै सपना

सयपत्री फूल झै फूलोस जीवन
सुस्वास्थ एबं दीर्घायुको प्रार्थना

लक्ष्मी बास गरून तपाईको घर
शुभ दीपावली को शुभ कामना

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

जब मेरी आमाले, घरमा चुलो जलाउँदी हुन् 
मेरो भागको खाना पनि, साथै पकाउँदी हुन् 

अगेनाको छेउमा बसी आगो भर्भराउँदा उनी
कल्पनामा जली~ एक्लै आँशु खसाउँदी हुन् 

थोत्रो घर चुहिने छानो भित्ता लथालिंग थियो
बाँझो बारी देख्दा कसरि चित्त बुझाउँदी हुन् 

दैला माथि तस्विर मेरो, छाती भरिको ममता 
परेलीमा सपना बोकी, रातदिन कटाउँदी हुन् 

जा ए! हावा मेरो खबर, सुना मेरी आमालाई
म आउने दिन गन्दै उनी आशा सजाउँदी हुन्

#आरुषि_कार्की आरुषि कार्की

आरुषि कार्की #आरुषि_कार्की

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

 पबिन ढकाल

पबिन ढकाल

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

 पबिन ढकाल

पबिन ढकाल

22171fa0be307b80cc1b9846c78f0152

Indra Saru

जिन्दगीले धेरै कुरा सिकायो। सानो हुँदाको लगभग सबै बानी हरायो तर मनै देखि ख्याल गर्ने, झूट नबोल्ने अनि छिटो बिस्वास गर्ने बानी कहिल्यै हटेन🌺🌺 #NojotoQuote

loader
Home
Explore
Events
Notification
Profile