Nojoto: Largest Storytelling Platform
49062237040477653
  • 10Stories
  • 33Followers
  • 35Love
    1.0KViews

4906

ᏢᏒᎯᏦᎯᏕᎻ ᏰᎯᎽᎯᏦ

  • Popular
  • Latest
  • Video
221e652ebb9ccadad7a0fe0170488c53

4906

221e652ebb9ccadad7a0fe0170488c53

4906

म सय तिमी चालीस साठी फरक छ
राजनिती र  मायामा  अति फरक छ
तिम्रो र मेरो सबै कुरा मिल्दा मिल्दै पनि 
म कांग्रेस तिमी एमाले पाटी फरक छ

©4906
  𝚎𝚢𝚞

𝚎𝚢𝚞 #Sports

221e652ebb9ccadad7a0fe0170488c53

4906

म सय तिमी चालीस साठी फरक छ
राजनिती र  मायामा  अति फरक छ
तिम्रो र मेरो सबै कुरा मिल्दा मिल्दै पनि 
म कांग्रेस तिमी एमाले पाटी फरक छ

©4906 𝚝𝚘𝚘𝚞

𝚝𝚘𝚘𝚞 #Thoughts

221e652ebb9ccadad7a0fe0170488c53

4906



प्रियसिकाे मिठाे मिठाे नाम दिन्छु तिमिलाइ
मयाप्रिति फल्ने फुल्ने घाम दिन्छु तिमिलाइ

जति टाढा उतिगाढा हुन्छ भन्छन यादहरू
हरपल सम्झि बस्ने काम दिन्छु तिमिलाइ

लाजलाग्ला मनका कुरा खुलेर भन्नलाइ
लेख्नलाइ चिठीपत्र खाम दिन्छु तिमिलाइ

वर्षामा भेलभइ भेट्न आउछु तिमिलाइ
हिउँदमा न्यानाेन्यानाे घाम दिन्छु तिमिलाइ

महल त छैन प्रिय, चित तिम्राे बुझाउन
बस्नलाइ मुटुभित्रै ठाउँ दिन्छु तिमिलाइ
                    
                             
                                       𝕡𝕣𝕒𝕜𝕒𝕤𝕙 𝕓𝕒𝕪𝕒𝕜

©4906
  𝕝𝕠𝕧𝕖 𝕪𝕠𝕦

𝕝𝕠𝕧𝕖 𝕪𝕠𝕦 #erotica

221e652ebb9ccadad7a0fe0170488c53

4906


रक्सिले टन मात्तिएर राति पुग्छ सधै पोइ
प्रतिक्षामा खाना नखाई बसेकि हुन्छे सधै जोइ
घर पुग्दा कुट्न बेर लगाउदैन जड्याह भनाउदो
बिचारि गुहार माग्दा हरे शिव आउदैन कोइ
सम्झिन्छे आगन पोली साक्षी राखि सिउदो रङ्गेको
इजत ढाक्न माइतिको बसेकी हुन्छे सधै रोइ।

©4906
   dy
221e652ebb9ccadad7a0fe0170488c53

4906

शूभबिहानी 
आ मिती 2079
साल
पुष १ गते
चिसो महिना आई
सक्यो जाडोले काम्न
लागी सक्यो मुटू
कोही छ साथ दिने
मायाॅ

©4906
  hra
221e652ebb9ccadad7a0fe0170488c53

4906

221e652ebb9ccadad7a0fe0170488c53

4906

𝚐𝚊𝚖𝚎𝚠

𝚐𝚊𝚖𝚎𝚠 #Shayari

221e652ebb9ccadad7a0fe0170488c53

4906

221e652ebb9ccadad7a0fe0170488c53

4906

मैले मनको ढोकामा लेखे भित्र पस्न सख्त मनाही छ, प्रेम मुस्कुराउदै आउछ अनि बडो प्रेमपुर्वक भन्छ माफ गर्नु होला म त अन्धो छु 
𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝖇𝖆𝖞𝖆𝖐

©4906   जीवन मा सबै कुरा बुझेर मात्रै जानिदैन कुनै कुनै कुरा त भोगेर पनि जान्नु पर्न रै छ ।

जीवन मा सबै कुरा बुझेर मात्रै जानिदैन कुनै कुनै कुरा त भोगेर पनि जान्नु पर्न रै छ । #Shayari

loader
Home
Explore
Events
Notification
Profile