Nojoto: Largest Storytelling Platform
bidhatagolay4155
  • 147Stories
  • 113Followers
  • 1.1KLove
    1.0KViews

Bidhata Golay

🏳‍🌈

  • Popular
  • Latest
  • Video
35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

अदिकावी को  समझनामा

घासीको शब्दहरु देखि  प्रेरित भएर 
 उनी कवि  बंन्यो
नेपालको चुदी भन्ने  ठाउ बाट  बाहिरा निकाली 
  नेपालीजाती देखि  लुकेको अनि भास्सेको 
 हिरा जस्तै,कला अनि साहित्यलाई मोतीराम भट्टले
पूरा नेपाली जगत लाई चिनायो  अनि चिंन्यो 
अनि ' अदिकावी' भानु भक्त आचार्य  भयो।

संस्कृतमा मात्र लेखने  कविहरु को भीड़मा
नेपाली भाषा मै कविता  अनि
 काव्य लेख्नु उनले रुचायो 
 श्री  रामको वीरता अनि
माता सीता को पवित्रताको  वर्णन 
 महाकाव्य रामायणलाई नेपालीमा अनुवाद गरी
सबै नेपाली जातीलाई एक बनायो।

भर् जन्म घाँस तिर मन् दिई धन कमायो"
आजको यो मॉडर्न जमाना पनि
उन को यो घासी  कविताले
क्यों को मन भिजाई रहेको छ 
मान्छेको पुस्ता पुस्ता बित्यो तर  पनि 
उनको नाम , उनको कृति 
सधैको लगी अमर भई   साजि दिएको छ।

आज उनी जीवित नभए  पनि
उनको घासीमा ,  नेपाली रामायणमा
 कांतिपुरी नगरीमा ,  उनलाई जीवित पाउने छू।
उनको जन्मदिन मा, उनको समझना  गर्दै
फेरी एउटा कविता  उनलाई समर्पण
अनि जन्मदिन को हार्दिक शुभकामना चढ़ावदा छू।

©Bidhata Golay #SunSet
35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

अदिकावी को  समझनामा

घासीको शब्दहरु देखि  प्रेरित
भएर उनी कवि  बंन्यो
नेपालको चुदी भन्ने  ठाउबाट  बाहिरा निकाली 
  नेपालीजाती देखि  लुकेको अनि भास्सेको 
 हिरा जस्तै,कला अनि साहित्यलाई मोतीराम भट्टले
पूरा नेपाली जगत लाई चिनायो  अनि चिंन्यो 
अनि  आज  उनी'अदिकावी'भानु भक्त आचार्य  भयो।

संस्कृतमा मात्र लेखने  कविहरु को भीड़मा
नेपाली भाषा मै कविता  अनि
 काव्य लेख्नु उनले  रुचायो 
 श्री  रामको वीरता अनि
माता सीता को पवित्रताको  वर्णन 
 महाकाव्य रामायणलाई नेपालीमा अनुवाद गरी
सबै नेपाली जातीलाई एक बनायो।

भर् जन्म घाँस तिर मन् दिई धन कमायो"
आजको यो मॉडर्न जमाना पनि
उन को यो घासी  कविताले
क्यों को मन भिजाई रहेको छ 
मान्छेको पुस्ता पुस्ता बित्यो तर  पनि 
उनको नाम , उनको कृति 
सधैको लगी अमर भई   साजि दिएको छ।

आज उनी जीवित नभए  पनि
उनको घासीमा ,  नेपाली रामायणमा
 कांतिपुरी नगरीमा ,  उनलाई जीवित पाउने छू।
उनको जन्मदिन मा, उनको समझना  गर्दै
फेरी एउटा कविता  उनलाई समर्पण
अनि जन्मदिन को हार्दिक शुभकामना चढ़ावदा छू।

©Bidhata Golay
  भानु जयन्ती 🙏🏼

भानु जयन्ती 🙏🏼 #Poetry

65 Views

35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

खाई  फेसबुक मा ज्यादा उमेदवार हरु को
हाथ जोडेको पोस्ट  हेरे र होला
सपना मा पनि  हाथ  जोड़ेर भोट
मांगनु  आएको देखछु।

©Bidhata Golay 😆⚡️

😆⚡️ #Quotes

12 Love

35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay


लू हैं बंगालमा पंचयात चुनाव आयो तर सबै भन्दा बेसी हाम्रो पहाड़मा छायो।


उमेदवारको कमिला जस्तै लाइन लाग्यो

आफ्नो गावको बिकास गर्छु भन्ने,

अचानक, सबै उमेदवारको मनमा जाग्यो।


कोसई एस्तो उमेदवार पनि पायो,
मिठो बोली ले होइन दमकी से जनता लाई छक्का बनायो।


भन्नु थाल्यो, हामीलाई ने दिनु पर्छ

 तिमीहरुले भोट,
नत्र, बनु सक्दैन हाम्रो गावंमा रोड,

 यदि हार पायो भने, CANCEL रोड

गाँववसी तिमीहरु निकाला नोट

बनाऊनु आफ्नो गावंको आफै रोड।


भोट भोट भोट
एक सा एक उमीदवार, आफैलाई भन्नु थाल्यो,
राजनीती अनि सचाई को G. O. A.T
जीत्यो भने यो गर्छु, त्यों गर्छु भन्ने कथन

क्यों साल दिखी सुन्दे आया को

खाई, हामी जनताले के पायो ?

भतकेको रोड,
आफ्नो भविष्य को टेंशन अनि लोड?

G.T.A TET को घोटाला?

DESERVING कैंडिडेट लाई बनायो गोठाला।


 नोटको बोली
र पार्टीबाजीको गोलीले
क्यों मान्छेको सपना लाई मारी दियो।
फेरी भनछी हाल्नुहोस मलाई भोट,

कम गर्दिन्छु सबैको लोड।


सोचेर हाल्नु भोट

 न थापन कैसेको नोट
हाम्रो पहाड़को भोट

छ धेरै खोट


BIDHATA GOLAY

©Bidhata Golay हाम्रो पहाड़ अनि भोट

हाम्रो पहाड़ अनि भोट #Poetry

13 Love

35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

You are the melody that dances in my heart,
The missing piece that completes every part,
 Together, our journey, hand in hand,
Creating a masterpiece, love's endless strand.

©Bidhata Golay
  soulmate❤

soulmate❤ #Quotes

67 Views

35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

Mother's Love Unbounded

In a world of love and tender care,
 A beacon of warmth beyond compare,
You, dear mother, with a heart so true,
This heartfelt ode I write for you.

Your gentle touch, a soothing balm,
Your tender words, a healing calm,
 Through highs and lows, you're always there,
 Guiding, supporting with love and care.

You teach us strength and how to strive,
 With unwavering love, you help us thrive
Your sacrifices, countless and profound,
 A mother's love knows no bounds.

In your embrace, we find solace sweet
, A safe harbor where our hearts can meet
, Your laughter dances like a joyful song,
 In your arms, we always belong.

You're our rock, our guiding light
, A beacon shining through the night,
 Mother dear, we cherish you so,
 With gratitude, our love shall forever flow.

On this day, and every other too,
 We celebrate the love we found in you
, Thank you, dear mother, for all you do
, Forever grateful, we say, "I love you!"

©Bidhata Golay mother's love unbounded

mother's love unbounded #Poetry

14 Love

35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

मेरो देश 
देवीहरु को वास
तर हरेक मिनट
बलात्कारले  लांछन  त्यों नारीको सास |

©Bidhata Golay

27 Views

35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

#Sadmusic मृत्यु

#Sadmusic मृत्यु #Poetry

420 Views

35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

मैले खाना बनाए तिमी सब्जी काटी दिनु
 भाड़ा माझे तिमी लुगा धुई दिनु


मलाई जाड़ो भए
 तिमी शवल (SHAWL)  भई दिनु
मैले आँसू बगाए 
तिमी मेरो रुमाल बनी दिनु

©Bidhata Golay #promiseday
35f84e7db0c1e06ae8316aea52c12a7d

Bidhata Golay

चन्दन झै गोटेरा
शिक्षाको सुगंध छरीदीने 
दियो झै जलेरा
ज्ञानको ज्योति फिजाइदिने
गुरु!
सत  सत नमन

©Bidhata Golay #Teachersday
loader
Home
Explore
Events
Notification
Profile