Nojoto: Largest Storytelling Platform
sajanthegim9187
  • 34Stories
  • 60Followers
  • 128Love
    0Views

Sajan Thegim

  • Popular
  • Latest
  • Video
9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

लक्ष्यबिना एकलास् यात्रा गरू म कसरी? सम्भव छैन हिक्का लुकाई हाँसु म कसरी? आफ्नो गन्तव्य।

आफ्नो गन्तव्य।

9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

"you are my heart,, you are my life" my life.. I'll live my live here for your sake,, "if you are not there, there is nothing" I remember your love,, my love is life.

my love is life.

9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

मुटुक काटेर कलम बनाए मनलाई काटेर मसी। तिम्रो यादमा रूदैछु म स्वार्गलोकमा बसि।

9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

तिम्रो जस्तो पिडा मेरो पनि हजारौं पिडा छ। तर तिम्रो पिडा धनको मेरो पिडाहरु मनको।

9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

सु:खको पानाहरुमा दु:खको कथाहरु लेख्दा। कथा लेख्नेलाई भन्दा।। पढ्नेलाई मजा हुन्छ।

9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

मायाँ त्यसलाई गर्नुहोस् जस्को संसारमा कोही छैनन् ।बिना ब्यर्थमा स्वार्थीहरूलाई किन असध्यै मायाँ गर्नुहुन्छ।  #gif
9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

Good morning Sanu. शुभ बिहानी बिहीबारको तर्फबाट तिमीले सोचेको रोजेको हरेक कुरा पुगोस् भन्ने कामना गर्दछु।  #gif
9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

मुटुक दुख्नलाई सियोनै चाहिदैन। तिम्रो दुई शब्दको तिरस्कार नै काफी हुन्छ।

9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

सफलताको बाटो खोज्दा खोज्दै। जिबन काहानीको पात्रो बन्न लागीरहेको छ। अब यथार्थको पाना लिएर चौतारीमा बसि काहानी लेख्न मन लागिरहेको छ।

9acd6358aab9a5a3e1d674f05c802e9f

Sajan Thegim

Good Morning Wednesday For to Long Long and Sweet Remember Friend.  #gif
loader
Home
Explore
Events
Notification
Profile