Nojoto: Largest Storytelling Platform
susannaga5638
  • 343Stories
  • 606Followers
  • 2.9KLove
    6.9KViews

Susan Naga

Nagasarkar 9842422540 unng51 (instagram)

  • Popular
  • Latest
  • Repost
  • Video
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

White थाहा छैन को आफ्नो को पराई 
काहा सम्म कैहिले सम्म एक्लै लद्ने यो जिन्दगीको लदाई

©Susan Naga #SAD

12 Love

b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

सबै कुरा सक्किएपछि बिनाकारण रसाएका आसुले मनमा लागेको आगोत निभाउन नसक्दो रहेछ

©Susan Naga #bicycleride

16 Love

b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

दोबाटो पुग्दापो थाहा पाए जिन्दगीका किताबमा सपना र रहरको पानापो च्यात्तिएको रहेछ

©Susan Naga #achievement

14 Love

b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

BeHappy सुखदुःखमा थामिदिने त्यो चोत्का प्रहारले परेलि कहिले भिजिदिएछ पत्तै
 भएन 
जस्तालाई त्यस्तै गर्ने मनोसाएनै 
गएन 
समय सङ्गै बुज्दै जाने त्यो पलनि
रहेन

©Susan Naga #beHappy

10 Love

b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

चार कुनाको एक कुनामा रुने म अरुलाई हसाउने प्रयासमा छु

©Susan Naga

1,476 Views

b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

जिन्दगीको अड्कल बाजिमा भाग्य माज्दैछु
सामाजिक खिचातानीमा सभ्य भई बाच्दैछु
पैसामा ताडिनेहरुलाई मनभित्रको भिडमा साच्दैछु 
शब्दको झतारोले मुटु जल्दापनि को ठिकछ को गलत भनि जाच्दैछु  समय खराबछ तरपनि एकदिन मेरोपनि पाला आउलाकि भने दिन गन्दै औंला भाच्दैछु

©Susan Naga #mobileaddict
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

हराउनेछु एक दिन पहिचान नखुन्ने गरि खबर पाउने छ तर शरीर पाउने छैन

©Susan Naga #SunSet

14 Love

b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

थाहा छैन समय सङ्गै खुसि पनि सक्कि गएको जस्तो लाग्छ 
बाले राखिदिएको  काले छोराको नामभन्दा नखर्मौलिले कालुनै  ठिक लाग्छ अरे  
जन्मदिनमा छोरिलाई किनिदिएको चोलि भन्दा समाजलाई दिखाउने उद्र्य्को चोलिनै ठिक लाग्छ आरे
 गरि खान गारो भएपछि एक्लो हकदार हुननि दाजुभाई मारिदिउ जस्तो लाग्छ अरे

©Susan Naga #addiction

9 Love

b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

साथिभाइको साथ त त्यस्तै हो साथ छोडियो  सङ्गत फेरियो 
बरु दुखसुखमा साथ दिन्छ जुत्ताले तर चप्पलको  फित्ता फेरियो
परिवर्तनको पर्खाइमा आसा फेरिएन तर साल फेरियो

©Susan Naga #Newyear2024

10 Love

b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

सुर्यको किरण डुब्नु अगिनै समुद्री गहिराइ जान्नु छ मलाई

©Susan Naga #2023Recap

15 Love

loader
Home
Explore
Events
Notification
Profile