Nojoto: Largest Storytelling Platform
b4152726552993
  • 54Stories
  • 153Followers
  • 210Love
    0Views

✍️बि स्कुवार B²

from nepal new here

  • Popular
  • Latest
  • Video
b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

समस्याका पहाडसगँ जुधेर देखाउने छु 
बाटो अप्ठेरो छ तै पनि कुदेर देखाउने छु ।
दुनियाले जति सुकै अबरोध खडा गरोस 
ढिलो चाडोँ मेरो गन्तव्यमा पुगेर देखाउने छु

3 Love

b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

रुन्छु , कराउछु , चिच्याउछु एक्लै एक्लै
तर
 के गर्नु जे गरेनी उ आफ्नो नहुने भए पछि

4 Love

b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

💙💙💙💙💙💙💙💙💙💙💙

2 Love

b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

#Pehlealfaaz तिमि भारतमा बेचिएका चेलि मात्र देख्छौ
तर लाखौं पुरुषहरु खाडिमा बेचिएको देख्दैनौ ।
फरक छ केबल  चेलिको इज्जत लुटिन्छ ,
पुरुषको उमेर अनि जवानि 😭
b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

म थोपा थोपा जम्मा गरेर समुन्द्र बनाउन चाहान्छु
तर समुन्द्रलाई रित्याएर थोपा बनाउन चाहन्न।।

त्यसरी नै म अलि अलि खुशीहरु जम्मा गरेर
 तिमिलाइ धेरै भन्दा धेरै खुशी दिन चाहान्छु

तर  एक्कै चोटि धेरै खुशी दिएर 
फेरि दुखी बनाउन चाहन्न.....

5 Love

b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

.........

5 Love

b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

उमेर बड्दै गएको थाहा थियो
 तर 
 उमंग भने घटदै गएछ् पत्तै भएन

2 Love

b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

धेरै जसो केटि हरु हतपत कोहि सगँ प्रेम गर्दैन्न 
तर जस्लाई गर्छ्न 
जीवन भर चोखो र निस्वार्थ प्रेम गर्छ्न 
अनि उहीँ सगँ जीवन बिताउन चाहान्छ्न ।
सायद तेहि भएर केटिहरु कोमल हृदय हुन्छ्न ।

4 Love

b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

डाइरी भित्रको प्रेम

0 Love

b1d6ba1959110bb2da7a6f52a4e9621d

✍️बि स्कुवार B²

अदृश्य प्रेमको घमन्ड

2 Love

loader
Home
Explore
Events
Notification
Profile