Nojoto: Largest Storytelling Platform
pragihanh7894
  • 86Stories
  • 62Followers
  • 668Love
    187Views

PRAGI HANG

i am not a poet but i use wrote my feelings like a poem ....

  • Popular
  • Latest
  • Video
b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

अरूको निन्दा किन गर्नु
कसैको बाटोमा काँड़ा किन बन्नु
मानव भै मानव जस्तो बन्नु
मानवतालाई फ्रस्टाउनु फैलाउनु....

- pragihang

b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

DEAR LOVE❤❤
आकाशमा हुन्छ तारा
तिमी नै मेरो एक्लो जिउने साहारा
😌😌😌


- pragihang

b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

"हतास् किन हुनु अझै छ है जिन्दगीको पल्टाउन पर्ने पानाहरू"
किन भाग्दछौ तिमी
भागेर भएनी भोगेर भएनी 
पाना त भरिनु नै छ ,, त्यसैले सुनौलो अक्छरले हरेक पाना कोरी जिन्दगीको किताब सुनौलो बनाईदेऊ..!

- pragihang

b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

#suspense
b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

QUARREL

QUARREL

b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

😔

😔

b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

अनुहार हेरी लाएको मायाको भाव कहा हुन्छ र ,

- pragihang

b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

आफ्नु मन जलाएर के गर्नु
 दुखाएर के गर्नु
 निराश भएर के गर्नु
 उदास भएर के गर्नु
उ फर्किने त होइन नै 
त्यसैले व्यथा मनमा नै सम्हालेर अघि बढौ...

- pragihang

b51a87ae274ca2625ecff0d937dea264

PRAGI HANG

DEAR KRISHNA
हे कृष्ण,
मेरो प्रिय कृष्ण,
अरू सबै तिम्रो गोपी 
तर मलाई राधा बनाईदेउ
तिम्रो बाँसुरीको धुनले 
मोहित त बनाउ !तर
मोहनी जालमा केवल मलाई फसाईदेऊ..!

-pragihang #feather
loader
Home
Explore
Events
Notification
Profile