Nojoto: Largest Storytelling Platform
nojotouser7005
  • 3Stories
  • 0Followers
  • 0Love
    0Views

Nojoto User

  • Popular
  • Latest
  • Video
cad1d42aee5470361bb1b8e707d3a51e

Nojoto User

थोरै  आनन्द दिलाउन टुटेको मन
मिल्दैन रहेछ मिलाउन टुटेको मन 
वचन तीखो हुन्छ भन्छन भन्नेहरु
फेरि सकिन्न  सिलाउन टुटेको मन
  
                ✍️Pandey  #thirdquote
cad1d42aee5470361bb1b8e707d3a51e

Nojoto User

कुनै कुनै सम्बन्धहरु रुखमै सुकेर भाँचिएर  रुखमै अड्किएका हाँगा जस्ता हुँदा रहेछन् 
बाहिरी दुनियाँले हेर्दा छ जस्तो 
तर अस्तित्व गुमाइसकेको 
हाम्रो सम्बन्ध पनि यसरी नै अड्किरहेछ 
थोरै रहरको हाँगामा 
ए !साच्चै हाँगा सुक्नु र सम्बन्धमा आँसु सुक्नु फरक कुरा पो हुन
सुकेको हाँगा त त्यही बोटकै फेदमा झरेर कुहिन पनि सक्छ नि है 
तर आँसु सुकिसकेपछी कसैको फेदमा कुहिन नसकिने रहेछ 
अ !बरु आँसु सुकिसकेपछी त मुस्कुराउन पो सकिन्छ नि है ,तिमीलाई थाहा छ नि सधै मुस्कुराउनेलाइ पागल भन्छन् तर म पागल होइन बरु म त पत्थर भैसकेछु 
तिम्रो घृणाको हथौड़ाले 
तिम्रो अपमानको छिनाले मेरै छातिमा हिर्काइरहँदा पनि ऐया नभन्ने ।

            ✍️pandey  #secondquote #paidstory1
cad1d42aee5470361bb1b8e707d3a51e

Nojoto User

सबै कमजोरी थाहा पायो मेरो खुशी खोस्यो
मेरै बिपरितको बाटो लायो मेरो खुशी खोस्यो
म चप्पल बनेर उसलाई साथ दिइरहेको थिएँ 
कोही  जुत्ता  बनेर  आयो  मेरो खुशी खोस्यो

                          ✍️pandey padam   #firstquote #paidstory#uncomplete writer (nepal)


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile