Nojoto: Largest Storytelling Platform
rajatnbharadwaj7165
  • 16Stories
  • 37Followers
  • 101Love
    232Views

Rajat N Bharadwaj

मेरा शब्द तिमिलाई खोजदै छन ‌।

  • Popular
  • Latest
  • Video
f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

#परालको आगो
f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

#HumanityForAll
f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

#Stay #home 
कोरोना अघि

#Stay #Home कोरोना अघि #कविता

f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

Happy New Year बिचार त कहिले कहि आउछ कि मलाई,,
के तिमि नहुदा मेरो जाति फलदैन र !!
तर फेरि आफुलाई बुजाउने नि गर्छु ,
गोबर पनित चाहिन्छ राम्रो फल पाउनलाई।
:) :)
f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

*देवी

मेरो घरको देवालमा टासिएकी ,,
माँ भगवतिको ठुलो तस्वीर हेर्दा
म सोचने गर्थे दुर्गा शक्तिशाली छन 
जब बर्षको दुई चोटी दशै आउथो 
अनि म तिन दिन सम्म जय दुर्गा गाउथे
मलाई लाग्थो साचै दुर्गानै सबै भन्दा ठुली हुन ।
तर ,,, यो संसारमा दिउसो घाम उदाउदा
ति तारा अनि जुन विलाए जस्तै ,,,,,
देवी पनि चोउथो दिन फुल पाति हुदि रछि
म बड़दै ग्ए यो संसार देख्दै ग्ए ,,,
मानो जो देखिन्छ तो कहिलै साचो हुदैन
देवी पुजने पुजारीत आफ्नी देवीलाई बुजदैन ।
अनि म चै बुजदै ग्ए  कुरा केचै रछ 
मानो मासु खान खसी घरमा पाले जस्तै
सायद देवीलाई लुटनै देवी पुजीने गर्दा रछुम हामी !
तिमि भगवती स्वरुप भनि घरकि देवीलाई
तीन दिने पुजा गरि माँ भगवतीलाई
 देवीकै अस्मिता लुटन खोज्दा रछुम हामी।

✍🏻रजत भारद्वाज देवी

देवी #कविता

f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

ईच्छा प्रवल हुनु पर्छ ।

नहोस तिमि संग धनबल कतै
मनमा एक अटल विश्वास हुनु पर्छ,
तिमि एकलै लागन सक्छौ वीर बनि
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

सकदैन रोकन कुनै जनबल ले तिमिलाई
मनबले एकलै डट्टन सकने हुनु पर्छ,
थामिदिन सकछेउ तिमि पनि महा प्रलय,
हेर तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

चाहिदैन कोहि एकलोनै सत्यहो सोहि
सुर्य सरि बसन अटल तिमि सकनु पर्छ
ढल्छन विसाल असत्य अटालिका तिमि अघि,
तर तिमिले सत्यतामा पकड़ राख्न सकनु पर्छ।

आउछन जानछन संसारमा कतियो बाहुबलि,,
यो समाजमा तर तिमि टिकन सकनु पर्छ,
स्वार्थिले हल्लाउननी सकदैन्न हेर्नु तिमिलाई
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

रजत भारद्वाज  ईच्छा प्रवल हुनु पर्छ ।

ईच्छा प्रवल हुनु पर्छ । #कविता

f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

ईच्छा प्रवल हुनु पर्छ ।

नहोस तिमि संग धनबल कतै
मनमा एक अटल विश्वास हुनु पर्छ,
तिमि एकलै लागन सक्छौ वीर बनि
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

सकदैन रोकन कुनै जनबल ले तिमिलाई
मनबले एकलै डट्टन सकने हुनु पर्छ,
थामिदिन सकछेउ तिमि पनि महा प्रलय,
हेर तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

चाहिदैन कोहि एकलोनै सत्यहो सोहि
सुर्य सरि बसन अटल तिमि सकनु पर्छ
ढल्छन विसाल असत्य अटालिका तिमि अघि,
तर तिमिले सत्यतामा पकड़ राख्न सकनु पर्छ।

आउछन जानछन संसारमा कतियो बाहुबलि,,
यो समाजमा तर तिमि टिकन सकनु पर्छ,
स्वार्थिले हल्लाउननी सकदैन्न हेर्नु तिमिलाई
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

रजत भारद्वाज ईच्छा प्रवल हुनु पर्छ ।

ईच्छा प्रवल हुनु पर्छ । #कविता

f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

नदीको किनारमा लेखिएको नाम,,
पानीको एक स्पर्शलेनै मेटिए जस्तै,,
आकाशमा अडिएको तो जुन पनि
बादलको चेपारोमा छेपीए जस्तै,,
तिम्रा यादहरु पनि धमिलिदै छन ।

f0ec544dc715d08d790790717e7f9742

Rajat N Bharadwaj

मुखको काम पुछर टोकने हैन र कृपया अंगको सद्उपयोग गर्न सिखौ ,, मुखले मुख अघि कुरा र बिचार पोखने गरौ ,, मुखले पुछरमा टोकने जन्तु बनेको राम्रो हैन ,,मन्छे भयेसि मान्छे भै बसौ ,, धन्यवाद । samjho
loader
Home
Explore
Events
Notification
Profile