Nojoto: Largest Storytelling Platform
aloneboy0619
  • 11Stories
  • 47Followers
  • 62Love
    76Views

एकल यात्रि alone .boy

alone boy

  • Popular
  • Latest
  • Repost
  • Video
f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । भन्न त भन्छु,आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल साँझहरु  अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।त्यसो त पुरै जिन्दगी हराएर,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन । तर जब पुरै जिन्दगी बिर्सेर कर्तब्य भुलेर आफैसँग रमाउन खोज्छु तब तिमी मसँग हुन्छौ ।

f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

नि सब्द छु
मँ 
आज

f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

तिमी साथ थियौ मेरो 
या मँ पास थिए तिम्रो 
ति जिन्दगी का थिए केहि दिन 
या जिन्दगी थियो केहि दिन को 


alone boy

f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

2 Years of Nojoto शायरि को दुनियाँ पनि 
बडा अचम्मको छ 
दोस्त 
यहाँ हर मान्छे सच्चा प्रेमि 
हुन्छ

f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

alone boy

f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

धेरै दिन पछि देखे  आज के कामले आयो फेरि ।
माफ गर गणेश भन्दै झुटो कसम खायो फेरि ।

बिर्सेर निस्टुरि लाई आफ्नै सहरमा बेस्त थिए ।
तिमी बिन मरिहाल्छु अन्जु पन्त कै गित गायो फेरि ।

उसको माया झुटो भा नि मेरो माया त साचो थियो  ।
कतिन्जेल रिसाई बस्थे उसकै माया लायो फेरि ।

अब कैले छोडने् छैन जुनि जुनि तिम्रै भन्छे ।
दुई चार दिनमै नाटक देखाई जान्छ कि चिन्ता लायो फेरि ।
?????????
alone boy

f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

अधुरो 
सपना 
मेरो

f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

bass ykbar tummko

bass ykbar tummko #nojotovideo #कला

f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

jalte diye
f9c52f40d8457f32826b8970f5dfb5d7

एकल यात्रि alone .boy

मँ बियोग मा हुने गर्थे केवल तिम्रो याद मा

कति रुन्थे रुन्थे केवल तिम्रो यादमा 
बर्षा जस्तै निसकिन्थो आँखाबाट आसु 
अनि मृत्यु लाई चुन्थे केवल तिम्रो यादमा
पुर्णिमा को जुन तिम्रो अङ्गालो मा रह्यो 
मँ अौशिमा डुल्थे केवल तिम्रो याद मा
loader
Home
Explore
Events
Notification
Profile