Nojoto: Largest Storytelling Platform

New जादैछु टाढा धेरै टाढा Quotes, Status, Photo, Video

Find the Latest Status about जादैछु टाढा धेरै टाढा from top creators only on Nojoto App. Also find trending photos & videos about, जादैछु टाढा धेरै टाढा.

    PopularLatestVideo

YATRI यात्री

#टाढा

read more
जान्छु भनेउ,तिमी  गयौ टाढा
                              तर केही छैन  🍁                               
 त्यो मेरो लागि भौतिक रुपमा मात्र हो                    केवल  दुरि🍁
     तिमी त मेरो मन मस्तिष्कमा हरदम छौ
             🍁peace✌️Onelove❣️यात्री0 #टाढा

मन सम्म

#mohabbatein छोडेर जादैछु।

read more
mute video

Sabina Rai

धेरै बित्यो यात्रा जिवनको।

read more
mute video

nepal update

धेरै research पछि पत्ता लाग्यो मोटाउन नसक्या कारण त धेरै दुब्लायेर पो रहेछ।😂😂

read more
दलितले थर परिवर्तन गर्न पाउनु पर्छ
👉🏻सासद आशा बि.क.
टिप्पणी :- थर परिवर्तन गर्न दलितले मात्र होईन ब्राह्मणले पनि पाउनु पर्छ ब्राह्मण बाट दलितमा थर परिवर्तन गर्नेले दलित कोटाको आरक्षण  पाउनु पर्छ।
जित बहादुर राना मगर धेरै research पछि
पत्ता लाग्यो

मोटाउन नसक्या कारण त
धेरै दुब्लायेर पो रहेछ।😂😂

Rbs Daralee

धेरै ❤️ थाकिसके 😢आफ्नो जिन्दगी सित #Love

read more
mute video

Narayan Prasad

"धेरै भेटिएलान आफन्त भन्नेहरू तर,आफ्नो कोही भेटिने छैन" !!

read more
 "धेरै भेटिएलान आफन्त भन्नेहरू तर,आफ्नो कोही भेटिने छैन" !!

मेरो डायरी

सिसाकलम✏️ जस्तै जिन्दगी : आफुलाई धेरै तिखार्न खोज्दा कहिलेकाहिँ भाँचिन्छन् मान्छेहरु।😊

read more
सिसाकलम✏️ जस्तै जिन्दगी :
आफुलाई धेरै तिखार्न खोज्दा कहिलेकाहिँ भाँचिन्छन् मान्छेहरु।😊 सिसाकलम✏️ जस्तै जिन्दगी :
आफुलाई धेरै तिखार्न खोज्दा कहिलेकाहिँ भाँचिन्छन् मान्छेहरु।😊

nepal update

तिमी बिना बाच्दिन भन्ने त धेरै आए तर कोहि मरेनन्😂😂😂

read more
You'll never understand that तिमी बिना बाच्दिन भन्ने त धेरै आए
तर
कोहि मरेनन्
😭
📌जित बहादुर राना मगर तिमी बिना बाच्दिन भन्ने त धेरै आए तर
कोहि मरेनन्😂😂😂

Yudi Shah

धेरै माया गरेर साथपनि छुटिन्छ यहीँ हो यर्थात जीवनको अर्को सत्य... By ✍️Yudi Shah #dilkibaat

read more
इश्क़ में तेरे धेरै माया गरेर
साथपनि छुटिन्छ
यहीँ हो यर्थात
 जीवनको अर्को सत्य...

©Yudi Shah धेरै माया गरेर
साथपनि छुटिन्छ
यहीँ हो यर्थात
 जीवनको अर्को सत्य...
By ✍️Yudi Shah

#dilkibaat

nepal update

जति"पाइला"तिमिलाई"पाउन" चालेको थिए"त्यो"भन्दा"दोब्बर" हिड्दा पनि"तिमी"बाट"टाढा" "हुन सकिन"

read more
जति"पाइला"तिमिलाई
"पाउन"
चालेको थिए"त्यो"भन्दा
"दोब्बर"
हिड्दा पनि"तिमी"बाट
"टाढा"
"हुन सकिन"
📌जित बहादुर राना मगर जति"पाइला"तिमिलाई"पाउन"
चालेको थिए"त्यो"भन्दा"दोब्बर"
हिड्दा पनि"तिमी"बाट"टाढा"
           "हुन सकिन"
loader
Home
Explore
Events
Notification
Profile